नेपाली साहित्यिक समाज ::.. Nepali Literature..:: - साहित्य चौतारी
   
अन्य कविताहरु का शिर्षक
  साहित्य चौतारी
  म सम्झन्छु
  About Webmaster
 
  भुतहरू
  ठिक गर्‍यौ
  रात भरि
  मान्छे
  डढेलोको मुना
  समयका चोट
  हराएको जुन
  अब बिर्सिदेऊ
  "शहरमा टायर बल्दा"
  सर्प र मान्छे को डसाई
  आफै बाट हेरिएर
  छलाएर भाग्यौ
  मलाई ई-मेल गर्नुस्
  प्रतिक्रिया दिनुहोस
  आगन्तुक गणना

आफुले राम्रो साहित्य सिर्जना गर्न नसके पनि अरुले लेखेको अनि मलाई मन पर्ने साहित्यिक सिर्जना हरुलाई यो वेबसाइटमा पेश गरेकोछु | पढ्ने नपढ्ने तपांईको ईच्छा ! 
 
                                                     नयां कविता       

 

शायद सुत्छु म शायद निदाउछु म

मिठा सपनाहरु एक पलक सजाउछु म

शायद रुन्छु म शायद निचोरिन्छु म

ताता अश्रुधारा दुई परेली भिजाउछु म

शायद झर्छु म शायद उजाडिन्छु म

चिसा शिरहरु एक अंगालो फिजांउछु म

शायद बल्छु म शायद उज्यालिन्छु म

न्याना जलनहरु एक बिहान सेलाउछु म

शायद गुन्छु  म शायद बचिन्छु म

प्यारा शब्दहरु भरी दुई ओठ खेलाउछु म।


           

 About writer

 
   
There have been 12377 visitors (20683 hits) on this page!

संचालक द्वय अम्रित काफ्ले र चन्द्रमणि काफ्ले

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free