नेपाली साहित्यिक समाज ::.. Nepali Literature..:: - भुतहरू
   
अन्य कविताहरु का शिर्षक
  साहित्य चौतारी
  म सम्झन्छु
  About Webmaster
 
  भुतहरू
  ठिक गर्‍यौ
  रात भरि
  मान्छे
  डढेलोको मुना
  समयका चोट
  हराएको जुन
  अब बिर्सिदेऊ
  "शहरमा टायर बल्दा"
  सर्प र मान्छे को डसाई
  आफै बाट हेरिएर
  छलाएर भाग्यौ
  मलाई ई-मेल गर्नुस्
  प्रतिक्रिया दिनुहोस
  आगन्तुक गणना

जसले 
मान्छेको अस्त्तित्वलाई
कूल्चेर
मान्छेकै मुकुन्डो लगाउँछ
 
अनी,
मान्छेलाई तर्साउन
हरेक पटक भेस बदल्छ
कहिले सिङ हाल्छ
 कहिले पुच्छर हाल्छ
मान्छेहरुका बिच गान्धी बन्छ
अझै  साधू हुं भनिटोपल्छ

हो यस्तै छन् मेरा `भुतहरु`

म हरेक रातहरुमा कहालिन्छु
किनकी अँधेरो रातमा
भुतहरु
मेरा घरका भित्ताहरुमा
नाच्छन्, हाँस्छ्न्
अनी
मलाई तर्साउदै भन्छन्
"हे मान्छे
अब कहिल्यै विहानी हुँदैन"

तर
म निरास छैन
किनकी हरेक
रातहरुको अन्त्यमा
सुन्दर विहानी हुन्छ
म त्यही विहानीको
आशामा बसिरहेको छु
किनकी
यि रातहरुमा
म सधैं देखने गर्छु
डरलाग्दा भुतहरू
!!!
about athour

 
   
There have been 12383 visitors (20692 hits) on this page!

संचालक द्वय अम्रित काफ्ले र चन्द्रमणि काफ्ले

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free