नेपाली साहित्यिक समाज ::.. Nepali Literature..:: - अब बिर्सिदेऊ
   
अन्य कविताहरु का शिर्षक
  साहित्य चौतारी
  म सम्झन्छु
  About Webmaster
 
  भुतहरू
  ठिक गर्‍यौ
  रात भरि
  मान्छे
  डढेलोको मुना
  समयका चोट
  हराएको जुन
  अब बिर्सिदेऊ
  "शहरमा टायर बल्दा"
  सर्प र मान्छे को डसाई
  आफै बाट हेरिएर
  छलाएर भाग्यौ
  मलाई ई-मेल गर्नुस्
  प्रतिक्रिया दिनुहोस
  आगन्तुक गणना

भुलवश यो भयो प्यारा अब बिर्सिदेऊ
जे भयो भइगयो सारा अब बिर्सिदेऊ

कम्पित हुदै मन रूला हिजोको गुन्जनमा
प्रेमबचन छद्मभेशी नारा अब बिर्सिदेऊ

खहरेले निलेछ धान झुल्ने फाटंलाइ
जाइ सयपत्री फुल्ने गह्रा अब बिर्सिदेऊ

उड्दै गयौ खस्ने कहा चुडिएको चंगा सरी
सुवासिलो माटो प्रिय धरा अब बिर्सिदेऊ

कटूस काफल रुदै झरे न्याउलीको बिरहमा
चुथ्रो अनि खनिउको जरा अब बिर्सिदेऊ

जगत सिन्ची जिबन फुलाउने आशा थियो
काली झाली माली रहे थारा अब बिर्सिदेऊ

सुटुक्कको कानेखुशी चट्यागं जस्तो पड्केपछी
जसरि नि तिर्छु भन्ने दुधको भारा अब बिर्सिदेऊ

Amrit kafle

 
   
There have been 12378 visitors (20686 hits) on this page!

संचालक द्वय अम्रित काफ्ले र चन्द्रमणि काफ्ले

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free